नागरिकतासम्बन्धी विधेयक
विहे गरेर आएकी महिलालाई तत्काल नागरिकता दिनु पर्ने काँग्रेसकाे अडान, पास हुन लागेको विधेयक राेकियाेनयाँ मिडिया
३ बर्ष अगाडि
संसदीय समितिबाट पास हुन लागेको नागरिकतासम्बन्धी विधेयकमा काँग्रेसले असहमति जनाएपछि सहमति जुटाउन थप ५ दिन समय थपिएको छ । बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको बैठकमा काँग्रेस सांसद दिलेन्द्र बडुले सहमतिका लागि समिति सभापतिसँग समय थप्न माग गरेका हुन् । मंगलबार बसेको समितिको बैठकमा विधेयक पास गरेर संसदको पूर्ण बैठकमा पठाउने तयारी भएपनि......