राजनिती

तत्काल सभामुख चयन गर्न नागरिक समूहकाे आग्रह

अनिर्वाचित व्यक्तिलाई देशको कार्यकारी बनाउने गरी संविधान संशोधन नगर्न पनि आग्रह

नयाँ मिडिया ११ महिना अगाडि

तत्काल सभामुख चयन गरेर संसद्को गत्यावरोध अन्त्य गराउन नागरिक समूहले आग्रह गरेको छ । साथै उनीहरूले संविधानको मर्मविपरीत अनिर्वाचित व्यक्तिलाई देशको कार्यकारी बनाउने गरी संविधान संशोधन नगर्न पनि आग्रह गरेका छन् । निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त सूर्यमान श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त डा. गौरीशंकर लाल दास, संविधानसभा सदस्य प्रा. गणेशमान गुरुङ, संविधानविद, डा.......