नाग्म पहिरोमा १० जनाको मृत्यु

नयाँ मिडिया ४ हप्ता अगाडि

पहिरोले तिलागुफा–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ । २ जना बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका २ जनालाई उपचारार्थ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । कालीकोटको नाग्म बजारमा गएको पहिरोमा पुरिएकाको खोजी गरिँदै । नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन् ।......