खेलकुद
प्रथम किसान सहकारी जेसिज कप- पाचौं दिनको खेलमा आरएमइ, उज्यालो र नाता विजयीज्योती सुनार
३ बर्ष अगाडि
प्रथम किसान जेसिज कप २०७७ को पाचौं दिनको खेलमा पनि ३ वटा खेल सम्पन्न भएका छन । पहिलो खेल आरएमइ, टिकापुर र स्वम्भुनाथ बघौरा बिच प्रतिस्पर्धा भएको थियो । टस जितेर ब्याटिङ रोजेको RME ले १५ वभरमा ५ विकेट गुमाएर १३३ रन बनाएको थियो । आरएमइका सतिस चलाउने नट आउट ३९ रन बनाएका थिए......