नाराबाजी
एकअर्काविरुद्ध उजुरी गर्न गएका नेकपा र जसपाका कार्यकर्ताबीच दाेहाेराे नाराबाजीनयाँ मिडिया
४ बर्ष अगाडि
एक अर्काविरुद्ध उजुरी लिएर पुगेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादीका कार्यकर्ताबीच बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा जम्काभेट भएको छ। डा. बाबुराम भट्टराईविरुद्ध साइबर क्राइमको उजुरी लिएर पुगेका नेकपाका कार्यकर्ता र आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, किसानसिंह श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी लिएर पुगेका जनता......