NayaMedia

Advertisment

SKIP THIS

फल्यासव्याक

राजपरिवारले हेर्ने नारायणहिटी दरबार भित्रकाे हलमा सर्वसाधारणले फिल्म हेर्न पाउने

नयाँ मिडिया २ महिना अगाडि

नारायणहिटी दरबार सङ्ग्रहालयमा पुगेका अवलोकनकर्ताहरूले केही समयपछि तत्कालीन राजपरिवारले हेर्ने गरेका सिनेमा तथा डकुमेन्ट्री हेर्न पाउने भएका छन् । नारायणहिटी दरबारको मूल भवनमा दशैँमा टीका थाप्ने कक्षसँग जोडिएको सिनेमा हल दरबार हत्याकाण्डपछि बन्दै छ । दरबार अवलोकर्ताहरूको चासो र उत्सुकता सिनेमा हलप्रति हुने गरेको छ । त्यसैले सो हल खुला गरी अवलोकनकर्ताका लागि सिनेमा......