हाम्रो लम्की कैलाली क्लब
जन्मदिनको अवसरमा लम्किका युवाले गरे नाली सफाईनयाँ मिडिया
३ बर्ष अगाडि
3bfj_ATm5U0
कैलालिको लम्किमा जन्मदिनको अवसरमा युवाहरुले नालिको सफाइ गरेका गरेका छ्न । हाम्रो लम्की कैलाली क्लबको आयोजनामा लम्की कालिका माध्यामिक विद्यालय सङ्गैको बाटोमा करिव ५ सय मिटर बाटोको दुबै पट्टी रहेको सम्पुर्ण झाडी उखेलेको हाम्रो लम्की कैलाली क्लबका अध्यक्ष सन्तोष बुढाले जानकारी दिनु भयो । हाम्रो लम्की कैलाली क्लबका सदस्यहरु विकास केसि र उपेन्द्र बडुवालको......