NayaMedia

Advertisment

SKIP THIS
कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ८ सय ७७ पुग्यो

नयाँ मिडिया १० महिना अगाडि

नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या आठ सय ७७ पुगेको छ । पछिल्लो विवरणअनुसार १६ जना उपचारपछि डिस्चार्ज भएका छन् । काठमाण्डौका विभिन्न अस्पतालबाट आठ जना र वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आठ जना गरी १६ जना डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । शुक्रबार थप चार सय......