निजि स्कुल
राजधानीका निजि स्कुलः सरकारको स्वीकृतिविना चर्काे शुल्क, मासिक ४९ हजार सम्मस्वीकृतिविना नै भर्ना प्रक्रिया सुरू
नयाँ मिडिया
४ बर्ष अगाडि
राजधानीका निजी विद्यालयले सरकारबाट शुल्क प्रस्ताव स्वीकृत नगराई भर्ना प्रक्रिया सुरु गरेको छ । सरकारको स्वीकृतिविना अभिभावकबाट चर्को शुल्क असुल्ने गरी युलेन्स, पाठशाला, रातो बंगला, प्रिमियर, काठमाडौं वर्ल्ड, द चाँदबाग, जेम्स, लिटिल एन्जल्सलगायतले भर्ना प्रक्रिया सुरु गरेका हुन् । कतिपयले त भर्ना नै सम्पन्न गरिसकेका छन् । रातो बंगलाले फागुनमै प्रवेश परीक्षा लिइसकेको छ......