सुचना
सिनेमा हल, डान्स क्लब लगायत बन्द गर्ने सरकारकाे निर्णय, २५ जनाभन्दा बढी भेला हुन नपाइनेयाे निर्णय वैशाख १८ गतेसम्म लागु हुने
नयाँ मिडिया
४ बर्ष अगाडि
सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्री समेत रहेका सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए । त्यस्तै, एउटा स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने पनि समितिले निर्णय गरेको छ । उक्त निर्णय......