सुचना

सिनेमा हल, डान्स क्लब लगायत बन्द गर्ने सरकारकाे निर्णय, २५ जनाभन्दा बढी भेला हुन नपाइने

याे निर्णय वैशाख १८ गतेसम्म लागु हुने

नयाँ मिडिया १० महिना अगाडि

सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्री समेत रहेका सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए । त्यस्तै, एउटा स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने पनि समितिले निर्णय गरेको छ । उक्त निर्णय......