राजनिती
निर्मला पन्तकाे हत्यारालाई सरकारले त्यसै छाड्दैन- संचारमन्त्री बास्कोटानेकपामा पूर्वएमाले र पूर्वमाआवादी इतिहास भइसक्यो
नयाँ मिडिया
४ बर्ष अगाडि
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेकपामा अब कोही पनि पूर्वको नरहेको बताएका छन् । सभामुखमा पूर्वमाओवादीले दाबी गरिरहेको सन्दर्भमा मन्त्री बास्कोटाले नेकपामा अब पूर्वका कोही नरहेको बताए । कञ्चनपुरमा पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा नेकपा नेता बास्कोटाले भने, ‘नेकपामा अब पूर्व–पश्चिम छैन । पूर्वएमाले र पूर्वमाआवादी अब इतिहास भइसक्यो । पार्टीले उपयुक्त......