NayaMedia

Advertisment

SKIP THIS

बिराटनगर आमसभा

निर्मला पन्तको बलात्कारीलाई पनि छिट्टै कानूनी कठघरामा उभ्याउने छौं- गृहमन्त्री बादल

नयाँ मिडिया ३ महिना अगाडि

गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई छिट्टै पक्राउ पर्ने बताएका छन् । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गरी छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष कार्यान्वयन गरिएको बताए । उनले अघि भने, ‘निर्मला पन्तको बलात्कारी पनि कानूनको पञ्जा नजिक आइसकेको......