NayaMedia

Advertisment

SKIP THIS

निषेधाज्ञा

उपत्यकामा निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय, यसअघि जारी भएका सबै पास खारेज

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । र यो अवधिमा निषेधाज्ञा थप कडा हुनेछ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ । अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने......