राजनिती

नेकपा (विप्लव)का जिल्ला सचिवद्वारा आत्मसमर्पण

जिल्ला प्रशासन कार्यालयमा स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता

नयाँ मिडिया ११ महिना अगाडि

नेत्रविक्रम चन्द समूह निकट युवा सङ्गठनका जिल्ला सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गरेका छन् । गलकोट नगरपालिका–४ का सुनारले सो समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै सोमबार प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायतको रोहबरमा आत्मसर्मपण गरेका हुन् । सो अवसरमा उनले जारी गरेको प्रेस विज्ञप्तिमा......