नेकपा संघर्ष

नेपाल समुहकाे अडान- प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट राजीनामा

नयाँ मिडिया ५ महिना अगाडि

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने मुद्दा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले उठाउने भएको छ । सत्तारुढ नेकपाको आगामी २५ वैशाखमा बस्ने स्थायी कमिटी बैठकमा नेपाल समूहको प्रधानमन्त्री ओलीले ‘प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने’ अडान कायमै छ । नेकपा सचिवालयको शनिबार बसेको बैठकमा प्रधानमन्त्री......