अलबिदा बर्मन बुढा, श्रद्धाञ्जलीका लागि कम्युनिस्ट नेताहरु आर्यघाटमा

नेपाली कम्युनिस्ट आन्दोलनका एक अथक योद्धाको निधन भएको छ । योद्धा, अर्थात बर्मन बुढा । ९० वर्षको उमेरमा बुढाको बुधबार बिहान निधन भएको हो । सामन्तवाद विरोधी नेपाली जनताको मुक्ति युद्धमा बुढा जहिले पनि अग्रमोर्चामा रहने गर्दथे । क्यान्सर पीडित बुढाको उपचारको क्रममा पाटन अस्पतालमा निधन भएपछि बुधबारै उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तय......

अलबिदा बर्मन बुढा, श्रद्धाञ्जलीका लागि कम्युनिस्ट नेताहरु आर्यघाटमा

नेपाली कम्युनिस्ट आन्दोलनका एक अथक योद्धाको निधन भएको छ । योद्धा, अर्थात बर्मन बुढा । ९० वर्षको उमेरमा बुढाको...