लम्कीमा प्रदर्शन
भारतीय हस्तक्षेपका विरूद्ध नेमकिपाद्वारा लम्कीमा प्रदर्शनरमित पाण्डे ९ महिना अगाडि
नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक निर्माण गरेको विरोधमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले विरोर्ध र्याली प्रदर्शन गरेको गरेको छ । नेमकिपाका युवा नेता एवं सुदुरपश्चिम प्रदेशका इन्चार्ज रमेश रावलको अगुवाइमा भएको विरोध प्रदर्शन बघौराबाट सुरु भइ मोतिपुर, लम्की हुदै लम्की बसपार्क परीक्रमा गरी लम्की चौराहामा पुगेर कोणसभा गर्दै सकिएकाे थियाे । कोरोना......