अमेरिका
कोरोनाबाट एकैदिन धेरै मृत्यु हुनेमा अमेरिकासंक्रमित नेपालीको संख्या दिनहुँ बढ्दै
नयाँ मिडिया
३ बर्ष अगाडि
अमेरिका। कोरोना भाइरसको नयाँ इपीसेन्टर बनेको अमेरिकामा संक्रमित संगै मृतकको संख्या पनि दिनहुँ बढ्दो छ । जोन हप्किन्स यूर्निभसिटीको तथ्याङकअनुसार अमेरिकामा संक्रमितको संख्या ५ लाख ३ हजार पुगेको छ भने मृतकको संख्या १८ हजार ६ सय नाधेको छ। अमेरिकामा शुक्रबार मात्रै करिब ३४ हजार नयाँ संक्रमित थपिए भने २ हजार भन्दा बढीले ज्यान गुमाएका......