सिडिओले नै सडक भत्काउन आदेश
नयाँ मिडिया
३ बर्ष अगाडि
नेपाली भूमिमै निर्माण गरिएको पर्साको ठोरीस्थित ठुटे खोलाको पुल सञ्चालनमा भारतले फेरि अवरोध गरेको छ । भारतीय सुरक्षा फौजकै बल मिच्याइँका कारण निर्माण भएको २ वर्ष सम्म पनि सञ्चालनमा आउन नसकेको ठुटे खोलाको पुल, जनप्रतिनिधिको पहलमा बुधबारदेखि मात्रै सन्चालनमा ल्याइएको थियो । तर पुल सञ्चालनमा आएको एक दिन पनि नबित्दै बिहीबार साँझ भारतबाट हतियार......