NayaMedia

Advertisment

SKIP THIS
नेपाली भूमिमा हतियारसहित पसेर भारतीय सुरक्षाकर्मीले भत्काए सडक

सिडिओले नै सडक भत्काउन आदेश

नयाँ मिडिया ११ महिना अगाडि

नेपाली भूमिमै निर्माण गरिएको पर्साको ठोरीस्थित ठुटे खोलाको पुल सञ्चालनमा भारतले फेरि अवरोध गरेको छ । भारतीय सुरक्षा फौजकै बल मिच्याइँका कारण निर्माण भएको २ वर्ष सम्म पनि सञ्चालनमा आउन नसकेको ठुटे खोलाको पुल, जनप्रतिनिधिको पहलमा बुधबारदेखि मात्रै सन्चालनमा ल्याइएको थियो । तर पुल सञ्चालनमा आएको एक दिन पनि नबित्दै बिहीबार साँझ भारतबाट हतियार......