NayaMedia

Advertisment

SKIP THIS

बम आतंक

रौतहटमा नगरपालिकाको कार्यालय परिसरमा राखिएकाे बम नेपाली सेना द्वारा डिस्पोज

लगातार दुई घण्टाको प्रयासपछि बम निष्क्रिय

नयाँ मिडिया १ year अगाडि

रौतहटको इशनाथ नगरपालिकाको कार्यालय परिसरमा राखिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । इशनाथ-३ मा रहेको नगरपालिका कार्यालयमा अज्ञात व्यक्तिले झोलामा शंकास्पद रुपमा प्रेसरकुकर राखेका थिए । बिहान सवा नौ बजे कार्यालय परिसरमा झोलामा प्रेसरकुकर, तार तथा मोबाइल समेत जडान गरी राखेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला......