सैनिक अधिकृतले नै सार्वजनिक गरेनन सम्पती विवरण

नयाँ मिडिया ९ महिना अगाडि

सैनिक अधिकृतले नै सम्पती सार्वजनिक गरेका छैनन । नेपाली सेनाको इतिहासमै पहिलोपटक प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि मातहतका वरिष्ठ अधिकृतले त्यसको अनुशरण नगरेका हुन् । थापाले गत भदौमा सम्पत्ति विवरण सार्वजनिक गरेयता पाँच अधिकृतले मात्रै आफ्नो सम्पत्ति विवरण बाहिर ल्याएका छन् । याे समाचार आजकाे कान्तिपुरमा प्रकाशित छ ।...