नेपाल प्रवेशमा राेक
नेपाल प्रवेश गरेका ३५ विदेशी विमानस्थलबाटै फिर्ताकेही विदेशी पासपोर्ट लिएका गैरआवासीय नेपालीसमेत फिर्ता
नयाँ मिडिया
३ बर्ष अगाडि
अध्यागमन विभागले मेडिकल रिपोर्ट र भिसाबिनै नेपाल प्रवेश गरेका ३५ विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको छ। कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले आइतबारदेखि लागू हुनेगरी अनअराइभल भिसा रद्द गरेको थियो भने भिसा लिएर आउनेका हकमा पनि सात दिनभित्रको मेडिकल परीक्षण रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरेको थियो। नागरिक दैनिकमा समाचार छ । त्यसको पालना......