खेलकुद
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियननक्साल डाेजाे टिमकी बिनु माझि उत्कृष्ट खेलाली घाेषित
नयाँ मिडिया
४ बर्ष अगाडि
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे प्रतियाेगिताकाे च्याम्पियन बनेकाे छ । नेपालकाे तर्फबाट ८ स्वर्ण, ४ रजत र ९ कास्य गरी जम्मा २१ पदक जित्दै नक्साल डाेजाे टिम प्रतियाेगिताकाे च्याम्पियन बनेकाे हाे । नक्साल स्थित स्टार भेन्यु पार्टी प्यालेसमा पाैस २७ र २८ गते सम्पन्न भएकाे प्रतियाेगितामा नेपाल, भारत, बङ्गलादेश,......