नोबेल शान्ति पुरस्कार
फिलिपिन्स र रुसी पत्रकारले पाए नोबेल शान्ति पुरस्कारनयाँ मिडिया
२ बर्ष अगाडि
यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी मारिया रेसा र रुसका डिमिट्री एन्ड्रियेभिक मुरोटोभलाई दिइने भएको छ । शुक्रबार नर्वेजियन नोबेल कमिटीले उनीहरुलाई संयुक्तरुपमा यो पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । उनीहरु दुवैले अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि गरेको प्रयासलाई सम्मान गर्दै नोबेल शान्ति पुरस्कार प्रदान गरिन लागेको हो । अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्र र दीगो......