न्यायकाे पर्खाइ

“श्रीमान अर्की लिएर भागे, सासु घरमा ताल्चा लगाएर फरार भए पछी बस्ने घर सम्म छैन”

तिन बर्षिय छोरा सहित अहिले माईतिमा बस्दै आएकी लक्ष्मि भन्छिन- कसैले चासाे दिएन

रमित पाण्डे ९ महिना अगाडि

आज भन्दा बाह्र बर्ष अघि आफ्नै गाउँका एक युवा संग माया बस्याे । घर परिवारकाे स्विकृती थिएन तर प्रेमलाइ सफल बनाइ छाड्ने दुबैकाे बाचालाइ कसैले राेक्न सकेन । दुवैले मिलेर निर्णय गरे, विवाह गर्ने र गरे पनि । १७ बर्षकाे उमेरमा भएकाे प्रेम विवाह अहिले जिन्दगीकाे सबै भन्दा ठुलाे गल्ती लाग्न थालेकाे छ उनलाई......