सुदुरपश्चिम

कैलालीमा यातायात सेवा कार्यालय थप्छौ: मन्त्री पठान सिंह बोहरा

रमित पाण्डे ४ महिना अगाडि

कैलालीमा यातायात व्यवस्था कार्यालयको थप एक शाखा स्थापनाको माग गर्दै जिल्लाको विभिन्न ठाँउमा दवाबमुलक कार्यक्रम भईरहेका छन् । शाखा कार्यालय आ–आफ्नो क्षेत्रमा हुनुपर्ने माग राख्दै सरोकारवाला हरूले यातायात कार्यालयको शाखा माग गरिरहेका छन् । शाखा स्थापनाको माग गर्दै कैलालीको टिकापुर, लम्की, बौनिया र सुखडमा दवाबमुलक कार्यक्रम हुदै आएका छन् । तर सुदूरपश्चिम प्रदेशको भौतिक......