खुल्ला चौरमा राखेर विद्यार्थी पढाउन सुरु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ पकलेमा रहेको जनता कृष्ण माविले विद्यार्थीलाई चौरमा राखेर पठन पाठन सञ्चालन गरेको छ । लामो समयदेखिको लकडाउनका कारण प्रभावित विद्यार्थीका लागि सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरे पनि ग्रामीण भेगमा विद्यार्थीको सिकाइका लागि रेडियो, टेलिभिजन र अनलाइन कार्यक्रम प्रभावकारी नदेखिएपछि चौरमा राखेर पढाउन सुरु......

खुल्ला चौरमा राखेर विद्यार्थी पढाउन सुरु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ पकलेमा रहेको जनता कृष्ण माविले विद्यार्थीलाई चौरमा राखेर पठन पाठन सञ्चालन गरेको छ...