कोरोना भाइरस

स्थल मार्गबाट पनि विदेशी आउन नपाउने, यि हुन बन्द नहुने नाका

नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सीमा नाका मात्र सञ्चालन गरिने

नयाँ मिडिया ९ महिना अगाडि

अनअराइभल भिसा वैशाख १८ सम्म बन्द रहने  छ भने स्थल मार्गबाट पनि विदेशी आउन नपाउने भएकाछन । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सीमा नाका मात्र सञ्चालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले......