निःशुल्क बिजुली
जनतालाई २० युनिटसम्म बिजुली निःशुल्क गर्न लागिरहेकाे ऊर्जामन्त्री भुसालकाे भनाईनयाँ मिडिया
२ बर्ष अगाडि
ऊर्जामन्त्री पम्फा भुसालले सर्वसाधारण जनतालाई २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा आफू रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्र धनुषा शाखाले बिहीबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले आफू सर्वसाधारणलाई २० युनिटसम्म निःशुल्क दिने पक्षमा रहेको बताएकी हुन् । यसबाट एक करोड बढी जनता लाभान्वित हुने उनले अनुमान गरिन् । अब बिजुली सस्तो बनाउने......