खेलकुद

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसंग १८ रनले पराजित

शरद भेषावकरकाे अर्धशतक भए पनि हार्याे नेपाल

नयाँ मिडिया १० महिना अगाडि

आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । घरेलु मैदानमा बुधवार भएको खेलमा नेपाल ओमानसंग १८ रनले पराजित भएको हो । कीर्तिपुस्थित त्रिवि मैदानमा नेपालले पहिलो ओडिआई खेलमा टस जित्दै पहिले ओमानलाई ब्याटिङको निम्तो दिएको थियो । ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको......