परिक्षण भएन
क्वारेन्टाइन बसेकाे १४ दिन पुग्याे तर परिक्षण भएनथप एक साता क्वारेन्टाइनमै राख्ने निर्णय
नयाँ मिडिया १० महिना अगाडि
कोभिड–१९ को उच्च जोखिममा रहेको सुदूरपश्चिममा दुई हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका छन् तर १४ दिन बित्दा पनि उनीहरूको परीक्षण भएको छैन । मुलुकभर हालसम्म भेटिएका ९ संक्रमितमध्ये चार जना सुदूरपश्चिमकै छन् र दोस्रो चरणको संक्रमण पनि यहीँ सुरु भएको छ । यस्तोमा क्वारेन्टाइनमा बसेकाहरूको सक्दो परीक्षण हुनुपर्ने विज्ञहरूले बताउँदै आएका छन् । क्वारेन्टाइनमा......