मृतक व्यापारीको परिवारका सातजनालाई कोरोना संक्रमण

नयाँ मिडिया २ महिना अगाडि

कोरोनाले ज्यान गुमाएका धनुषाको शहिदनगर नगरपालिका–८ का व्यापारी श्रवण साहको सम्पर्कमा रहेका थप ७ जनामा संक्रमण पुष्टि भएको छ। मृतक साह घरका ८ वर्ष मुनिका चार बच्चासहित ५ जना र २ कामदारमा कोरोना संक्रमण पुष्टि भएको हो। शनिवार आएको रिपोर्ट अनुसार उनीहरुमा कोरोना संक्रमण देखिएको कमला नगरपालिका–८ का वडा सदस्य रामजीवन यादवले जानकारी दिए।......