पर्खाइ
भारतीय जेलमा ४० वर्ष बन्दी जीवन बिताएका दुर्गाप्रसाद स्वदेश आइपुगेनयाँ मिडिया
३ बर्ष अगाडि
भारतीय जेलमा ४० वर्ष बन्दी जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) आइतबार बिहानै स्वदेश आइपुगेका छन्। कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा शनिबार छुटेका दुर्गाप्रसाद नेपाल आइपुगेका हुन्। उनलाई आजै झापामा पत्रकार सम्मेलन गरेर परिवारको जिम्मा लगाईने छ। भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहेका उनी......