नयाँ मिडिया
३ बर्ष अगाडि
पर्सा र बारामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ जना महिला छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशाालमा गरिएको परीक्षका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पर्सामा कोरोना संक्रमित १ हजार १ सय ४५ पुगेको छ । कन्ट्याक्ट ट्रेसिङबाट संकलन गरिएको स्वाब नमुना परीक्षणका क्रममा उनीहरुमा कोरोना......