प्रविधी

धेरै चलाउदा स्मार्टफोन तात्ने समस्याकाे समाधान, वैज्ञानिकले बनाए पशिना आउने माेवाइल

चीनका वैज्ञानिकहरूद्वारा भयाे नयाँ प्रविधिको विकास

लगातार लामो समयसम्म चलाइरहँदा स्मार्टफोन तात्नु सामान्य हो । कहिलेकाहीँ स्मार्टफोन निकै तातेपछि केहीबेर त्यसलाई आराम दिनै पर्दछ । प्रयोग गरिरहनुपर्ने स्मार्टफोन तातेर प्रयोगकर्तालाई दिक्क पार्ने यो समस्याको वैज्ञानिकहरूले गज्जबको समाधान निकालेका छन् । हो, वैज्ञानिकहरूले स्मार्टफोनमा पसिना आउने प्रविधिको विकास गरेका छन् । जब स्मार्टफोन तात्नेछ, त्यसबाट पसिना निस्कनेछ । उक्त पसिनाले स्मार्टफोनको तापक्रम......

प्रविधी

धेरै चलाउदा स्मार्टफोन तात्ने समस्याकाे समाधान, वैज्ञानिकले बनाए पशिना आउने माेवाइल

लगातार लामो समयसम्म चलाइरहँदा स्मार्टफोन तात्नु सामान्य हो । कहिलेकाहीँ स्मार्टफोन निकै तातेपछि केहीबेर त्यसलाई आराम दिनै पर्दछ । प्रयोग...