NayaMedia

Advertisment

SKIP THIS

पशुपतिमा सुनकाे जलहरी

पशुपतिमा जलहरीका लागि पलागलियाे ६४ किलो सुन, एक सातामा तयार हुने

नयाँ मिडिया ३ महिना अगाडि

विश्वसम्पदा सूचीमा सूचीकृत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको शिवलिंगमा राखिएको जलहरीमा ६४ किलो सुन पलागलिएको छ । चाँदीको पुरानो जलहरी परिवर्तन गर्ने विवाद चलिरहेको बेला त्यसलाई सुनमा परिणत गरिएको हो । तीन दिनयता सुन पगालेर लेपन गर्ने कार्य भइरहेको कोषले जनाएको छ । जलहरी फेर्न कोषद्वारा १० जना कालीगढ खटाइएको छ ।......