पशुमा लाग्ने संक्रामक रोग ‘लम्पी स्किन’ नेपालमा

गाई-भैंसीलाई लाग्ने लम्पी स्किन रोग नेपाल भित्रिएको पुष्टि भएको छ । भारत र बंगलादेशमा गत वर्ष नै देखिएको यो रोग कृषि मन्त्रालयको हेलचेक्रयाइँले नेपालमा फैलिन थालिसकेको छ । लम्पी स्किन संक्रमणको उपचार हालसम्म पत्ता लागेको छैन । पछिल्लो समय प्रदेश १, २ र बागमतीका केही जिल्लाका गाईभैंसीमा लम्पी स्किन संक्रमण देखिएको छ । प्रदेश......

पशुमा लाग्ने संक्रामक रोग ‘लम्पी स्किन’ नेपालमा

गाई-भैंसीलाई लाग्ने लम्पी स्किन रोग नेपाल भित्रिएको पुष्टि भएको छ । भारत र बंगलादेशमा गत वर्ष नै देखिएको यो...