पहिराे
दोलखामा पहिराे- एकजनाको मृत्यु, स्वास्थ्यचौकी सहित ९ घर डुवानमानयाँ मिडिया
३ बर्ष अगाडि
दोलखाको गौरीशंकर गाउँपालिकामा पहिराेमा परी एकको मृत्यु भएको छ भने बाढीका कारण र स्वास्थ्यचौकी सहित ९ घर डुवानमा परेका छन्। गौरीशंक गाउँपालिका-८, खारेको टुनिटारमा गए राति पहिरो जाँदा कालिञ्चोक गाउँपालिका-८, सुनखानीका करिब २८ वर्षीय सुरेश शिवाकोटी रहेको स्थानीयले बताएका छन्। मृतक शिवाकोटी सिगटीबाट टुनिटारको नवनिर्मिति घरमा सटर राख्नका लागि बिहीबार गएका थिए भने काम......