यतिलाई कती ?
पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा ८० वर्षका लागी यतीलाईसगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानूनी रूपमा यती द्वारा नै कब्जा
नयाँ मिडिया १२ महिना अगाडि
पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा ८० वर्षसम्म यतीलाई दिइने भएकाे छ । समाचार अनुसार, सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानूनी रूपमा कब्जा गरेको यती समूहले राजनीतिक प्रभावका आधारमा पूर्व पाथीभराको तीन सय १७ रोपनी सरकारी जग्गा पनि ८० वर्षका लागि सित्तैमा लिएकाे हाे । याे समाचार आजकाे नयाँ पत्रिकामा प्रकाशित छ । यसअघि......