दुर्घटना

पोखरा जाँदै गरेको कार त्रिशुलीमा खस्दा ३ जना बेपत्ता

काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको मुग्लिङ नजिकै त्रिशुली नदीमा खसेको छ । कार दुर्घटना हुँदा ३ जना बेपत्ता भएको चितवनका एसपी ओम अधिकारीले बताए । गएराति ग २ च ४९१८ नम्बरको कार इच्छाकामना गाउँपालिका –५ स्थित मुग्लिङभन्दा अढाई किलोमिटर अगाडी काठमाडौं तर्फबाट त्रिशुलीमा खसेको हो । कार चालक पोखरा मानगरपालिका–१७ घर भएका ५५......

दुर्घटना

पोखरा जाँदै गरेको कार त्रिशुलीमा खस्दा ३ जना बेपत्ता

काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको मुग्लिङ नजिकै त्रिशुली नदीमा खसेको छ । कार दुर्घटना हुँदा ३ जना बेपत्ता...