नयाँ मिडिया
४ बर्ष अगाडि
अमेरिकी गुप्तार विभागको सूचनाले रुसमा नयाँ वर्षमा हुन लागेको सम्भावित आतङ्कवादी हमला रोक्न मद्दत गरेको छ । रुसको गृहमन्त्रालयले आइतबार यसको खुलासा गरेको हो । क्रेमलिनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो हप्ता फोन गरेर रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई सम्भावित आतङ्कवादी हमलाको षड्यन्त्रबारे जानकारी दिएका थिए । अमेरिकी गुप्तचर विभागको यस जानकारीको आधारमा रुसी......