पुन: संक्रमण

निको भएर फर्किएका तिन जनामा पुन: संक्रमण देखियाे

नयाँ मिडिया ७ महिना अगाडि

निको भएर फर्किएका तिन जनामा कोरोना भाइरस (कोभिड–१९) को पुन: संक्रमण देखिएको छ । रौतहटका एक युवक, वीरगञ्जको छपकैयास्थित मस्जिदका जमाती र सनसिटी अपार्टमेन्टमा बस्दै आएका ५८ बर्षिय पुरूषमा पुनः संक्रमण देखिएको हो । रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए । छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३०......