पुरूषकाे निधन
चिसापानीमा घाईते अवस्था भेटिएका पुरुषको उपचारको क्रममा निधन, पहिचान खुल्ल बाँकीनयाँ मिडिया
२ बर्ष अगाडि
चिसापानी राजमार्ग छेउमा गत बैशाख ५ गते राती घाईते अवस्था भेटिएका पुरुषको टिकापुर अस्पतालमा ज्यान गएको छ । गत बैशाख ५ गते राती १० बजे पछि पुर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीचुहा ३ खैरेनी चिसापानीमा घाईते अवस्थामा सडक छेउमा भेटिएका अन्दाजी ५०/५५ बर्षका पुरुषको चिसापानी प्रहरीले उद्दार गरेर टिकापुर अस्पतालमा उपचारको लागी लगेको थियो ।......