पुर्वराजा

प्रजातन्त्र सार्थक हुन नसकेकाे भन्दै पुर्वराजा ज्ञानेन्द्रकाे इतिहास नभुल्न चेतावनी

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी

नयाँ मिडिया ९ महिना अगाडि

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको प्रजातन्त्र सार्थक हुन नसकिरहेको बताएका छन् । ७० औँ प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले आफ्नो देश दर्शन र वैदेशिक भ्रमणका क्रममा नेपालको प्रजातन्त्र जनजीवनको उत्थान, उमंग र उत्साहमा सार्थक हुन नसकिरहेको प्रतिक्रिया आउने गरेको बताएका हुन् । प्रजातन्त्र केही टाठाबाठाको लागि मात्रै नभएको भन्दै उनले......