४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि, उपत्यकामा २२८३ जनामा संक्रमण पुष्टि , ९ जनाको मृत्यु

नयाँ मिडिया ८ महिना अगाडि

। पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये २२८३ काठमाडौं उपत्यकाका छन् ।...