मुलुकलाई नचाहिँदो विवादमा नपार्न आग्रह
नयाँ मिडिया
३ बर्ष अगाडि
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकलाई नचाहिँदो विवादमा नपार्न आग्रह गरेका छन्। २९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शनिबार एक सन्देश जारी गर्दै ज्ञानेन्द्रले जनताको चाहना अनुसार अघि बढ्नु पर्ने जनाएका हुन्। ‘जनमानसमा के छ र के भइरहेको छ सबैमा स्पष्टै छ,’ शाहले जारी गरेको सन्देशमा भनिएको छ, ‘राष्ट्र नायकहरूको वीरगाथाबारे बोल्न नसक्ने, माटोको......