पोर्चुगल

पोर्चुगलमा पनि ७४ नेपाली क्‍वारेन्टाइनमा

भागेका नेपालीहरू राजधानी देखी २७७ किलोमिटर टाढाबाट पक्राउ परेका थिए

नयाँ मिडिया ८ महिना अगाडि

पोर्चुगलमा आइतबार रातिदेखि ७४ नेपाली कोरोना भाइरसको जाँचका लागि क्‍वारेन्टाइनमा रहेकाछन । आइतबार पोर्चुगिज अध्यागमनका प्रहरीहरुले तिनलाई राजधानी लिस्बोनबाट २७७ किलोमिटर टाढा रहेको फारोबाट पक्राउ गरेर क्‍वारेन्टाइनमा राखेको हो । पोर्चुगलका पत्रकार गणेश पाण्डेका अनुसारआइतबारफारोस्थित खेतीमा काम गरिरहेका एक जना नेपाली बिरामी परेपछि उनीसँगै काम गर्ने साथीले अस्पताल लगेका थिए। कान्तिपुर दैनिकमा समाचार छ......