प्रक्षेपण
शताब्दीको अन्त्यसम्ममा नेपालको जनसंख्या आधा घट्नेनयाँ मिडिया ९ महिना अगाडि
यस शताब्दीको अन्त्यसम्ममा नेपालको जनसंख्या आधा घट्ने प्रक्षेपण भएको छ । ब्रिटेनको प्रतिष्ठित जर्नल ल्यान्सेटमा विश्वव्यापी अध्ययन गरेर प्रकाशित एक लेखमा विज्ञहरूले नेपाललगायत अधिकांश देशमा शताब्दीको अन्त्यसम्ममा जनसङ्ख्या निकै घट्ने प्रक्षेपण गरिएको छ। बीबीसीका अनुसार हाल नेपालको जनसंख्या तीन करोड रहेको छ । सन् २०४३ मा तीन करोड पैँतालीस लाख पुग्ने र त्यसपछि घट्दै......