राजनिती

प्रतिनिधिसभा बैठक आज: सभामुखको निर्वाचन हुदै

असोजदेखि सभामुखविहीन अवस्थामा संसद

नयाँ मिडिया १२ महिना अगाडि

गत असोजदेखि सभामुखविहीन अवस्थामा गुज्रिएको प्रतिनिधिसभा बैठक आज बस्दै छ । नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेपछि यसअघि पटक-पटक प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । सत्तारूढ दल नेकपाले लामो गलफतीका बाबजुत अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो । संघीय संसद् सचिवालयले दिउँसो १ बजेका लागि......