NayaMedia

Advertisment

SKIP THIS

कोरोना संक्रमण

प्रदेश सांसदलाई कोरोना संक्रमण, सम्पर्कमा आएकालाई परीक्षण गर्न आह्वान

नयाँ मिडिया ९ महिना अगाडि

प्रदेश ५ की सांसद कृष्णा केसी कोरोना संक्रमित भएकी छन्। बाँकेबाट प्रदेशसभामा सदस्य भएकी उनमा पीसीआर परीक्षणका क्रममा शनिबार कोरोना पोजेटिभ देखिएको हो। सांसद केसीले आफू कोरोना पोजेटिभ भएको र आफूसँग सम्पर्कमा आएकालाई परीक्षण गर्दै सचेत हुन सामाजिक सञ्जालबाट आह्वान गरेकी छन्। निर्वाचन क्षेत्रमा कोरोनाविरूद्ध काम गरिरहदा संक्रमित भएको हुन सक्ने उनले बताएकी छन्।......